कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बैतडीका मुख्य बजार सुनासान देखिएका छन् । पाटन नगरपालिकाले जेठ २ गेत सम्म पूर्ण रुपमा बजार बन्द गर्ने निर्णय गरेपछि पाटन बजार सुनसान देखिएको छ ।