कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा निषेधाज्ञा जारी रहेको छ । निषेधाज्ञाका कारण जिल्लाका मुख्य बजार सुनसान बनेका छन् ।