Sagun Khabar
बैतडीको पञ्चेश्वरमा पुनः गोरख र बीनालाई नै  उम्मेद्वार बनाउने एमालेको निर्णय
Atrya hospital

बैतडी-नेकपा  एमाले बैतडीले पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः गोरखबहादुर चन्द र बीना भट्टलाई उम्मेद्वार बनाउने  निर्णय गरेको   छ ।

एमालेले दुवै जनालाई  पुनः अध्यक्ष उपाध्यक्षमा दोहो¥याउने निर्णय  गरेको हो । चन्द र भट्ट हाल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष हुन् ।

उनीहरुको नेतृत्वमा पालिकाले विकास–निर्माणको काममा फड्को मारेको भन्दै  एमालले फेरी दुवै  जनालाई  उम्मेद्वार बनाउने  निर्णय गरेको  बताइएको   छ। 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update