डडेल्धुरा: डडेल्धुरामा नेपाली काँग्रेसको उम्मेदवारी दर्ता गर्न काँग्रेसका कार्यकर्ता बोकेको जिप दुर्घटनामा परेको छ।
नवदुर्गा गाउँपालिका वडा नम्बर ४ मा स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्न निर्वाचन आयोग जाँदै गरेको जीप दुर्घटनामा परेको हो।
जिप दुर्घटना हुँदा एकजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ २०:२३
प्रतिक्रिया दिनुहोस्