बैतडी – सरकारले आगामी बजेटबाट धनगढीको फाप्लामा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट मैदान र खेलग्राम निर्माण गर्ने जनाएको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९÷०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १७:३४
प्रतिक्रिया दिनुहोस्