चिठ्ठा परेको भन्दै म्यासेज र अश्लिल भिडियो पठाउने एक कल सेन्टरमा प्रहरीले छापा हानेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित वडानम्बर २ मा रहेको कल सेन्टरमा प्रहरीले छापा हानेको हो।
एक भारतीय नागरिकसमेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको ह्वाट्एप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा प¥यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ।दिनेशखबरबाट
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ १७:२५
प्रतिक्रिया दिनुहोस्