Sagun Khabar
एनआइसी एसीया लघुबित्त बित्तीय संस्थाद्वारा स्वास्थ्य सामग्री वितरण 
Atrya hospital

बैतडी –एनआइसी एसीया लघुबित्त बित्तीय संस्था पाटन बैतडीले प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । कोरोना महामारी न्यूनीकरणका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।

शुक्रबार इलाका प्रहरी कार्यालय पाटनलाई ५ हजार बराबरको सेनेटाइजर र मास्क वितरण गरिएको शाखा प्रबन्धक हेमराज अवस्थीले बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत एनआइसी एसीय लघुबित्त बित्तीय संस्थाले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update