Sagun Khabar
बैतडीमा मिसन ओखर कार्यक्रम सञ्चालन हुने
Atrya hospital

बैतडी –बैतडीमा व्यवसायिक फलफूल खेती र मिसन ओखर कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले आगामी आर्थिक बर्षदेखि सो कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

आर्थिक बर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै मन्त्री पौडेलले बैतडी लगायतका जिल्लामा व्यवसायिक फलफूल खेती र मिसन ओखर कार्यक्रमका बजेट विनियोजन गरेको बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update