Sagun Khabar
डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना हुने 
Atrya hospital

बैतडी –सरकारले डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८÷०७९ को  अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले डोटीसहित देशका विभिन्न जिल्लामा कृषि थोक बजार स्थापना गने बताएका हुन्।
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update