Sagun Khabar
बैतडीमा फस्फोराइड खानी उत्खनन् गरिने 
Atrya hospital

बैतडी –सरकारले बैतडीमा फस्फोराइड खानी उत्खनन्का लागि बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैतडीमा फस्फोराइड खानीको उत्खननका लागि बजेटको व्यवस्था गरेको बताए ।

जिल्लाको दोगडाकेदार गाउँपालिका र पुर्चौंडी नगरपालिकामा फस्फोराइड खानी रहेको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update