Sagun Khabar
त्रिपुरासुन्दरी मन्दिरको गुरुयोजना निर्माण गर्न बजेट विनियोजन 
Atrya hospital

बैतडी – बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र त्रिपुरासुन्दरी भगवती मन्दिरको गुरुयोजना निर्माण हुने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै त्रिपुरासुन्दरी लगायत देशका महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माणका लागि बजेट विनियोजन गरेको बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update