कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१८ को कार्यलयमा तालाबन्दी गरिएको छ ।
ज्यालादारीमा कार्यरत कर्मचारी, स्थानीय, नेपाली कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले कार्यालयमा ताला लगाएको सचिव बलदेब ओझाले जानकारी दिए ।
उनीहरुले बिहीबार कार्यालयमा पुगेर तालाबन्दी गरेको सचिव ओझाले बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९ १४:५९
प्रतिक्रिया दिनुहोस्