Sagun Khabar
बैतडीको खोड्पेमा असिनापानी (फोटो फिचर)
तस्बिर :भुवि बिष्ट

बैतडी –बैतडीका विभिन्न स्थानमा बुधबार साँझ असिना सहित पानी परेको छ । असिना पानीका कारण कतिपय ठाउँमा उम्रिन लागेका मकैका बोष्ट नष्ट भएका किसानहरुले बताएका छन् ।

यस्तै असिनापानीले तरकारीबालीमा समेत क्षति पुर्याएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका, पाटनको खोड्पे लगायतका क्षेत्रमा असिनापानी परेको स्थानीयहरुले बताएका छन् ।

Atrya hospital

बैतडीको खोड्पेमा साँझ असिनापानी परेको स्थानीयहरुले बताएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update