
बझाङ- बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बिहीबार जिल्ला अदालत बझाङमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९ २०:०८
प्रतिक्रिया दिनुहोस्