Sagun Khabar
बैतडीमा पानीको बाल्टीमा डुबेर १८ महिने बालिकाको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा पानीको बाल्टीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ३ कुलाउका शंकर तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको बिहीबार पानीको बाल्टीमा डुबेर मृत्यु भएको स्थानीय नरेश तिवारीले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update