अछाम –अछाम जिल्लामा पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकको सिफारिश अनुसार निषेधाज्ञाको अवधि थपिएको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले जानकारी दिए ।
जिल्लामा सक्रमितको संख्या अझै कम नभएकाले निषेधाज्ञा थप गरिएको प्रजिअ मल्लले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८ १३:४०
प्रतिक्रिया दिनुहोस्