Sagun Khabar
बैतडीमा निशुल्क स्वास्थ्य परामर्श सेवा शुरु (सूची सहित) 

बैतडी –बैतडीमा निशुल्क स्वास्थ्य परामर्श सेवा शुरु भएको छ । डा. सुरेन्द्र ऐरको नेतृत्व र बैतडी युवा समाजको समन्वयमा निशुल्क स्वास्थ्य परामर्श सेवा शुरु भएको हो । 

कोरोना भाईरसका कारण समस्यामा परेका नागरिकलाई मध्यनजर गरेर यो सेवा सञ्चालनमा ल्याइएको युवा अभियान्ता खेमराज अवस्थीले बताए  । कोभीड तथा अन्य बिरामीहरुले फोनबाटै चिकित्सको परामर्श लिन सकिने उनले बताए । 

कोरोना कहरका बेला नागरिकलाई स्वास्थ्य सेवा लिन सजिलो होस भनेर यो अभियान चलाईएको अवस्थीले बताए । 

Atrya hospital

परामर्श लिन सकिने डाक्टर नाम, नम्बर र समय सहितको सूची 

डा. सुरेन्द्र ऐर ( फिजियोथेरापिष्ट, साइको सोसियल काउन्सलर) नंबर:९८१८३२१३६६/९७४२८४२३२३ समय:बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ( हरेक दिन)

डा. ज्ञानेन्द्र जोशी ( हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ) नंबर:९८५१११९०३४ समय: दिउसो 1 देखि 2 ( हरेक दिन)

 डा. राजेश पंजियार ( सिनियर फिजिसियन तथा मुटुरोग विशेषज्ञ) नंबर:९८४५५०५७२२ समय:बिहान १०:३० देखि ११:३० सम्म ( आइतवार ,मङ्गलबार ,बिहीबार)

 डा. निशान भट्टराई ( जनरल फिजिसियन) नंबर:९८४८२९३६६६ समय: साझा ६-८ ( आइतबार-शुक्रवार)

डा. रुचि गुप्ता ( बालरोग विशेषज्ञ) नंबर :९८६२९१९९३२ समय:बिहान ११-१२( सोमबार, बुधबार,शुक्रबार)

डा. प्रशान्त भट्ट (नाक ,कान ,घाँटी रोग विशेषज्ञ) नम्बर:९८०६४५०८८१ समय:बिहान ११-१२ ( सोमबार, मंगलबार ,बुधबार)

डा. प्रभात सापकोटा ( मानसिक रोग विशेषज्ञ) नम्बर:९८५११३५१३२ समय: साझा ७देखि ८(हरेक दिन)

डा. कविता शाह ( कन्सल्ट्यान्ट गाइनोकोलोगिस्त) नम्बर:९८०३७३९४३१ समय: साझा 6-8 (आइतबार- शुक्रबार)

 डा. प्रति भण्डारी (MDS, दन्त चिकित्सक) नंबर:९८५७०१०८०० समय: दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म( आइतबार, सोमबार, मंगलबार)

डा. रंजन शर्मा (BDS, दन्त चिकित्सक) नंबर:९८४११०६९८४ समय: बिहान 11- दिउँसो 5( आइतबार -शुक्रवार)

 डा. सृष्टि भण्डारी (BDS, दन्त चिकित्सक) नम्बर:९८०७५१२७३३३ सयम: साँझ (6-8) (हरेक दिन)

डा. सन्तोस जोसी ( रेडियोलोजिस्ट) नंबर:९८५१२८१११० समय: दिउँसो 1 बजेपछि (बुधबारबाट)

डा. वीरेन्द्र सिंह बुडाल ( एनेसथेसिया तथा कृतिका केयर विशेषज्ञ) नंबर:९८४९५०५०६ समय:बिहान 10-11( आइतबार- शुक्रवार)

डा. विष्णु बहादुर बुढा ( कन्सल्ट्यान्ट जनरल सर्जन) नम्बर:९८४१६४९५४९ समय: दिउँसो 12-2 (हरेक दिन)

डा. गिरीश अवस्थि ( कन्सल्ट्यान्ट एम.डी.जी.पि) नम्बर:९८६४३१९३१३ समय:बिहान ९-१० ( सोमबार बुधबार शुक्रबार)

डा. हरि पौडेल ( न्युरो सर्जन) नंबर:९८५६०६६३२१ समय:साझ ४-६ (सोमबार ,बिहिवार )

डा.मनोज गौतम ( बालरोग विशेषज्ञ) नम्बर:९८४१००९६०९ समय: दिउँसो 3-5 (हरेकदिन)

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update