Sagun Khabar
दार्चुलामा भारतले फेरि तटबन्ध निर्माण गर्न थाल्यो

दार्चुला - दार्चुला सदरमुकामस्थित महाकाली किनारमा भारतले फेरि तटबन्ध निर्माण थालेको छ। पुरानै ठेक्कालाई निरन्तरता दिदै भारतीय पक्षले तटबन्ध निर्माणको काम थालेको हो।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update