धादिङ- गस्तीमा जाँदा धादिङको सल्यानटारमा भीरबाट खसेर घाइते भएकी एक म्यादी प्रहरी युवतीको उपचारका क्रममा ज्यान गएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार घर भएकी २१ बर्षिया भवानी खकुराल मंगलबार गस्ती जानेक्रममा भीरबाट खसेर घाइते भएकी थिइन्।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९ १४:४९
प्रतिक्रिया दिनुहोस्