धनगढी- आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन बहिस्कारको प्रचार प्रसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य बिमल निरौला र सोही पार्टी निकट विद्यार्थी संगठनका सचिव महेश श्रेष्ठलाई प्रहरीले बुधबार मोरङको बेलबारीबाट गिरफ्तार गरेको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ ११:४५
प्रतिक्रिया दिनुहोस्