बझाङ- बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको थलारा गाउँपालिका-८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार मृत्यु भएको हो।