धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले ४ मंसिरमा हुने चुनाव जित्न नसक्नेहरूलाई ढुंगा बोक्न निमन्त्रणा गरेका छन्। सामाजिक सञ्जालमा उनले देश निर्माण कार्य धेरै बाँकी रहेकाले श्रम गर्न लाज मान्न नहुने पनि बताएका छन्।
४ मंसिरको चुनावका लागि राजनीतिक दलहरू र उम्मेदवार अहिले मतदाता रिझाउन र भोट माग्नमा व्यस्त छन्।
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९ १७:४६
प्रतिक्रिया दिनुहोस्