Sagun Khabar
राष्ट्रपतिबाट स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश जारी

काठमाण्डौं– राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ। 

आइतबार राष्ट्रपति भण्डारीबाट  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएको हो। 

Atrya hospital

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update