Sagun Khabar
महाकाली करिडोर निर्माणमा बजेट कटौती
Atrya hospital

दार्चुला- सुदूरपश्चिम प्रदेशको सडक सम्वृद्धिसँग जोडिएको महाकाली करिडोर निर्माणका लागि यस वर्ष आधाले बजेट कटौती गरिएको छ। त्रिदेशीय सडकको रुपमा आर्थिक वर्ष २०६४/६५ देखि निर्माण थालिएको उक्त सडक ४२५ किलोमिटर लामो छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update