Sagun Khabar
सुदूरपश्चिममा सोमबार ३४५ जनाले कोरोना जिते, ५ जनाको मृत्यु 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा सोमबार ३४५ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ३४५ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । कैलालीका २, डोटी, बाजुरा र डडेल्धुराका एक÷एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७४४ नमूना परीक्षण गर्दा थप २८३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update