Sagun Khabar
मतदान केन्द्रमा क्यामरा र मोबाइल निषेध

धनगढी-मतदान केन्द्रमा क्यामरा र मोबाइल निषेध गरिएको छ। निर्वाचन आयोगले क्यामेरा, मोबाइल र निषेधित वस्तु मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको दिन मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न चार बुँदे निर्देशन दिइएको हो। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update