Sagun Khabar
सुदूरपश्चिममा मंगलबार ४३६ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –कोरोना दोश्रो लहर शुरु भएपछि आज सुदूरपश्चिममा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन् । दैनिक कोरोना संक्रमितको मृत्यु हुने गरेकोमा आज प्रदेशभरी कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

आज प्रदेशभरी ४३६ जनाले कोरोना जितेका छन् । यस्तै १ हजार ५२१ नमूना परीक्षण गर्दा थप २९३ जनामा कोरोना पुष्टि भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update