Sagun Khabar
काभ्रे–२ मा एमालेका गोकुल बास्कोटा कांग्रेसका हुमागाई भन्दा ८७७ मतले पछाडि 
Atrya hospital

काभ्रे – काभ्रे–२ मा नेकपा एमालेका गोकुल बास्कोटा नेपाली कांग्रेसका शिव हुमागाईँ भन्दा ८ सय ७७ मतले पछाडि रहेका छन् ।

अहिलेसम्म हुमागाईँले ३ हजार २ सय ७३ र बास्कोटाले २ हजार ३ सय ९६ ले मत पाएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update