Sagun Khabar
दार्चुला प्रदेश सभा–२ मा माओवादी केन्द्रका धामीको अग्रता कायमै 
Atrya hospital

दार्चुला –दार्चुला प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष) ले अग्रता कायमै राखेका छन् । ६हजार ९२० मत गणना हुँदा माओवादी केन्द्रका धामीले ४ हजार ५४६ मत प्राप्त गरेका छन् । 

यस्तै नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीले ४ हजार ३५३ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका अमरसिंह धामीले १०८ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update