Sagun Khabar
दार्चुला प्रदेश सभा –२ मा एमालेका जोशीले लिए अग्रता 
Atrya hospital

दार्चुला –दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीले अग्रता लिएका छन् । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष(लाई पछि पार्दै जोशीले अग्रता लिएका हुन् । 

यसअघि अग्रता लिइरहेको धामी ४६ मतले पछि परेका छन् । १० हजार ३९६ मत गणना हुँदा एमालेका जोशीले ४ हजार ९८८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका धामीले ४ हजार ९४२ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update