Sagun Khabar
कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको  फाइनल पछिको दृश्य (फोटोफिचर)
तस्बिरः जय बहादुर टेर (कतार )

बैतडी- कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४(२ गोल अन्तरले पराजित गर्दै उपाधि  अर्जेन्टिनाले जितेको हो ।IMG-20221219-WA00201671443859.jpgअर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी  पनि  बनेका छन्।  मेसीले विश्वकपमा गोल्डेन बल अवार्ड जितेको यो दोस्रो पटक हो । 

IMG-20221219-WA00211671443859.jpgविश्वकपमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने मेसी पहिलो खेलाडी हुन् । फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेले फिफा विश्वकप २०२२ को गोल्डेन बुट जितेका छन् ।

IMG-20221219-WA00071671443858.jpg

Atrya hospital

आइतबार भएको फाइनलमा हारका बाबजुद अर्जेन्टिना विरुद्ध ह्याट्रिक गरेपछि एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट जितेका हुन् ।IMG-20221219-WA00181671443857.jpgएमबाप्पेले कतारमा सम्पन्न विश्वकपभर ८ गोल गरेका हुन् । उनले विश्वकपको कुल ७ खेलमा ८ गोल गरेका हुन् । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को उत्कृष्ट गोलकिपर चुनिएका छन् । 

IMG-20221219-WA00191671442959.jpg

फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दा एक पेनाल्टी बचाएका मार्टिनेजले विश्वकपको गोल्डेन ग्लोभ्स पाएका हुन् ।IMG-20221219-WA00171671442958.jpg

अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् । २१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। 

IMG-20221219-WA00151671442165.jpg

IMG-20221219-WA00091671442164.jpg

IMG-20221219-WA00121671442164.jpgIMG-20221219-WA00041671442163.jpg

 

 

IMG-20221219-WA00021671442161.jpg

 

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update