Sagun Khabar
सुदूरपश्चिममा थप २४९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा शुक्रबार थप २४९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी १ हजार ७७० नमूना परीक्षण गर्दा २४९ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै प्रदेशभरी पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । कैलालीमा कोरोना कारण थप दुईजनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३१ जनाले कोरोना जितेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update