बैतडी–मनसुन शुरु भएसंगै बैतडी सहितका पहाडी जिल्लामा लगातार बर्षा हुन थालेको छ । बर्षातमा लाग्ने कुहिरोले पहाडका डाँडाकाँडा ढाकिएका छन् ।