बैतडी – मनसुन शुरु भएसंगै लगातार झरी पर्न थालेको छ । एकैछिन मौसम खुल्ने र फेरी पानी पर्ने क्रम चलिरहेको छ । मौसम खुल्ने बेला निकै रमाइला दृश्यहरु देख्न सकिन्छ ।