Sagun Khabar
रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो 
Atrya hospital

काठमाण्डौं –सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।

यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update