बैतडी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।