Sagun Khabar
बैतडीका एक युवक १२ दिनदेखि वेपत्ता,खोज तलास गरिदिन परिवारको आग्रह 

बैतडी- बैतडीका एक युवक १२ दिन देखि वेपत्ता भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ३ बरक्वालीका बिरेन्द्र नाथ वेपत्ता भएका हुन् । 

अन्दाजी २० बर्षका गहुँ गोह्रो वर्ण भएका नाथ यहि माघ १२ गते देखि परिवारको सम्पर्कमा नरहेको नाथकी आमा दामा नाथले जानकारी दिए  । 

Atrya hospital

आफ्नो एउटा मत्रै छोरा रहेकको र एउटै छोरा पनि वेपत्ता भएकोले खोज तलासमा सवैले सहयोग गरिदिन आग्रह गरेकीछन् ।

नाथ घरबाटै हराएका हुन नाथलाइ भेट्टाउन हुनेले नजिकको प्रहरी तथा ९८६५८६८७२७ मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।  

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update