Sagun Khabar
बालुवाटार बैठक सकियो, राष्ट्रपतिबारे पाँच बजेपछि निर्णय
Atrya hospital

काठमाण्डौं –राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । आ–आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने उनले बताए । साँझको बैठकबाट साझा निर्णय निर्णय निस्कने उनले दाबी गरे । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update