नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।
#उज्यालो
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १२:४५
प्रतिक्रिया दिनुहोस्