Sagun Khabar
बैतडीमा रिङ्गठा लागेर ढलेका हवलदारको उपचारको क्रममा मृत्यु
Atrya hospital

बैतडी- बैतडीमा एक प्रहरी हवलदारको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका स्थित सलेना प्रहरी चौकीमा कार्यरथ प्रहरी हवलदार नवीन चौधरीको मृत्यु भएको हो ।

 एक्कासी रिङ्गठा लागेर ढलेका हवलदारको उपचारको क्रममा पाटन प्रथमिक स्वास्थ्य केन्द्रमा बुधबार मृत्यु भएको जनाइएको छ । घटनाको थप विवरण भने आउन बाकी रहेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update