Sagun Khabar
संसदमै अर्धनग्न बने सांसद अमरेशकुमार सिंह
Atrya hospital

 काठमाडौं- स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update