बझाङ –बझाङको सेती नदिमा एक पुरुषले हाम फालेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका–४ गोलाई र ९ देवल जोड्ने झुलङ्गे पुलबाट हाम फालेका सोही नगरपालिका–३ का एक षुरुषको मृत्यु भएको हो।
मृतकको पहिचान अझै नखुलेको प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरी खटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १२:२८
प्रतिक्रिया दिनुहोस्