Sagun Khabar
गफ चुट्यो चुनाव जित्यो !

डीआर भट्ट- (देउडा गीत)

गफ चुट्यो चुनाव जित्यो, जनताको  कर खान्या 
संघीयता ठिकै  लागिथ्यो, जेदा भ्या सर खान्या ।।

जित्या तमले ठिकै  ग¥या, अफनाईका पेट भ¥या,
जनता भन्ना गरिबऔनकी  दभण कि ग्र्या  ।।

Atrya hospital

भूलेफगाइ जनतान बठे, ईनले भोट खुसाई, 
गरिब,दुखीका साथिउ, दिन छन् उसाई ।।

जनतामुखी गफ इन्रा, आफूमुखी काइदा, 
सोझा साझा जनता बठे  भरपूरलियो फाइदा ।।

जित्यो  इनले कुर्षि समाइ, जनतान  भुली
घर जोड्यो  घरेडी जोड्यो, इनरि छक्का  खुली ।।

बजेट आयाको सबै कुमल्याउन्याका जिम्मा, 
विकासवादी कोइभएन सब छन निकम्मा ।।

दिगो विकास कस्या हुन्छ कमिसन खोर छन्
विकासे बजेटखानान,  इनसबै चोर हन्।।

योजना हाल्दीउलो भणी आगाइ बुझ्यो बैना
बजेट सकक्या सटबट, असारका महिना ।।

सत्ताको  पावरमा  कोइत हपकउना दपकउनान्
वर्ष भरि  मौन वर्त,  असरामा सपकउनान्।।

रात रात सेटिँग हुन्छ, बजेट कुम्लिन्छ
खायाको  खबरपाया रगत उम्लिन्छ ।।

एक वर्ष  नायजाण्यो खान, दोस्रा वर्ष सिको 
थरथरिका  कार्यक्रम  कोइ भएन दिगो ।।

जनतालाई  आर्थिक अभाव, न खानाकी अन्न  
भोट दिन्य भोकले म¥या, भोट पाउन्या टन्न ।। 

बजेट खानकी इनु छन भायौ बिल्लाझा
इनरि रखडी क्यारुँ, समाइबर टिल्लाझा ।।

खसी खाया कुुकुडाखाया, लालहोरछ कन्पुटी
विकासका बजेटमाइ भ्रष्टचार गन्फुटी ।।

जनतान ले केइ भण्याले, बल्याका कोइलानझा 
ए ठउर गल्तीभै भण्या आगाका झोइलानझा ।।

जनताका दिन भोट दिनामा, जित्या कमौनामा 
घर किन्यो घरेडि किन्यो अड्डा जमौनामा ।।

न भेट घाट, न फोन फान धोधोका  खोज्जाझा
मूइत कोइन धेक्को भायौ ए पाछा रोज्जाझा ।।

कोट्पैन्ट लाई  चिल्ली कारमा  इ मजा लुटि गया, 
इनप्रतिका भरभरौसा सब अइल टुटि गया ।।

बैतडीमा ८४ वडा, १० छन् पालिका  
जस पउन्या जनसेवक नाइथि, सब पात्र गालिका ।।

विकासवादी युवा सबले अगाडि सद्दुछ
आयाको बजेटमा आब पैरवि गद्द्छ  ।।

खायो पियो अ‍ैस अराम, आफू अगाडी बड्या
जि धेक्या, उइ लेख्या मूइले  फूर्सद भया पड्या ।। 

  

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update