काठमाण्डाै – सरकारले पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ । सरकारले बकर ईदकाे अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएकाे जानकारी गराउनुभएको हो ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १४:१९
प्रतिक्रिया दिनुहोस्