धनगढी- कैलालीको धनगढीमा एक डेंगी सङ्क्रमित बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगी संक्रमणबाट धनगढीमा मृत्यु भएको हो।