Sagun Khabar
भेटौला महिना 
भेटौला महिना 
राताशिला त्रिवेणी धामः शिवको पवित्र अङ्गको रूपमा मानिने जागृत स्थल
राताशिला त्रिवेणी धामः शिवको पवित्र अङ्गको रूपमा मानिने जागृत स्थल जनविश्वास अनुसार, पुर्चौडीकै भटनामा महादेवको अवतार भएको थियो । एक किसानले गोरु जोत्ने क्रममा हलोको फालीले महादेवकै अङ्गमा चोट लाग्दा रक्तश्राव भयो, जुन बग्दै बग्दै त्रिवेणी धामस्थित एक शिलामा जमेर रक्तशिला उत्पन्न भएको मानिन्छ ।
बैतडीको पाताल भुवनेश्वरधामः कहिल्यै नसुक्ने ताल, अज्ञात गुफा र धार्मिक महत्त्व
बैतडीको पाताल भुवनेश्वरधामः कहिल्यै नसुक्ने ताल, अज्ञात गुफा र धार्मिक महत्त्व पाताल भुवनेश्वर धाममा चारवटा गुफाहरू रहेका छन् । मुख्य गुफा भित्र प्रवेश गर्दा विभिन्न आकृतिहरू देख्न सकिन्छ, जसमा सर्प, भगवान शिव र पार्वतीका आकृतिहरू उल्लेखनीय छन् । गुफाभित्र दुई प्रकारका जलधारा बहने विश्वास छ — एउटा दूधजस्तो सेतो र अर्काे स्वच्छ पानी ।
Weather Update