बैतडीको पञ्ज्यूनयाँमा भगवान रामको २१ फिट अग्लो मूर्ती निर्माण
बिहीबार, चैत १४, २०८१

बैतडीको पाताल भुवनेश्वरधामः कहिल्यै नसुक्ने ताल, अज्ञात गुफा र धार्मिक महत्त्व
मंगलबार, फागुन १३, २०८१
पाताल भुवनेश्वर धाममा चारवटा गुफाहरू रहेका छन् । मुख्य गुफा भित्र प्रवेश गर्दा विभिन्न आकृतिहरू देख्न सकिन्छ, जसमा सर्प, भगवान शिव र पार्वतीका आकृतिहरू उल्लेखनीय छन् । गुफाभित्र दुई प्रकारका जलधारा बहने विश्वास छ — एउटा दूधजस्तो सेतो र अर्काे स्वच्छ पानी ।