विद्युत प्राधिकरण बैतडीको चेतावनीः समयमा महसुल नतिर्दा लाइन काटिने
सोमबार, चैत १८, २०८१

रवि लामिछानेको कडा प्रहार:'सरकारले मौनताको फाइदा उठायो, टाउकोमाथि तरबार झुण्ड्यायो'
सोमबार, चैत १८, २०८१

एक गोली, तीन चित्कार: श्रीमतीको आँसु र आमा-बुवाको अधुरो सपना
आइतबार, फागुन १८, २०८१
एक आमाले जन्म दिएको छोरा, जसलाई उनले मायाले हुर्काइन्, जसका लागि उनले हजारौँ सपना देखिन्। एक श्रीमती जसले भर्खरै जीवनसाथी पाएर भविष्यका मीठा सपनाहरू बुनेकी थिइन्। र, एक बुवा जसले छोराको भविष्य उज्यालो बनाउन संघर्ष गरे। ती सबै सपनाहरू एकै क्षणमा गोलीको आवाजसँगै चकनाचुर भए।

राताशिला त्रिवेणी धामः शिवको पवित्र अङ्गको रूपमा मानिने जागृत स्थल
शुक्रबार, फागुन १६, २०८१
जनविश्वास अनुसार, पुर्चौडीकै भटनामा महादेवको अवतार भएको थियो । एक किसानले गोरु जोत्ने क्रममा हलोको फालीले महादेवकै अङ्गमा चोट लाग्दा रक्तश्राव भयो, जुन बग्दै बग्दै त्रिवेणी धामस्थित एक शिलामा जमेर रक्तशिला उत्पन्न भएको मानिन्छ ।

नियतिको निर्दयी खेल: बुवाको शव दार्चुला नपुग्दै कञ्चनपुरमा छोरीको पनि मृत्यु
शुक्रबार, फागुन १६, २०८१